१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मुक्तकः मनाउँन नपाउने दशैँ आउँदै छ



मुग्लानी बिबश मल्ल ।
खुशीसंग, मनाउँन नपाउने दशैँ आउँदै छ
धेरैको साथ रमाउन नपाउने दशैँ आउदै छ
परदेशमा भए पनि घर जान त नपाए पनि
यहाँ टिका लगाउन नपाउने दशैँ आउदै छ !!

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ६ : ५७ बजे