२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाँकेमा हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या



बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  २ : २४ बजे