१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

आजको मौसमः केही क्षेत्रका आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा



काठमाडौँ ।

देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ।

माहाशाखाका अनुसार अहिले तराईको अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ।दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमति प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यताया सफा रहेनछ। यस्तै महाशाखाका अनुसार राति प्रदेश १, २, बागमति प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभाजहरुमा आंशिक बदली रहने र बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ८ : १८ बजे