मायादेवी लेन्सका साताका तस्बीर !


No description available.
हाम्रो पनि विरोध छ ! सरकारले संसद विघटन गरे पश्चात आन्दोलनमा सर्वसाधारण ।
No description available.
मैले पनि लगाए ढाका टोपी ! : राष्ट्रिय टोपी दिवसमा सजिदै गरेका बालक ।
No description available.
नेतासंग प्रश्न राख्दै विद्यार्थी : कपिलवस्तुको जनता मावि पिपराका विद्यार्थीले राखेको प्रश्नको जवाफ दिदैं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय ।
No description available.
ओली सरकारको कदम प्रति नेकपाको प्रदर्शन ।
No description available.
हामी सतर्क छौं : कपिलवस्तुका बन उपभोक्ताले राखेको कपिलवस्तु बन्दलाई निस्तेज पार्न खटिएका सुरक्षाकर्मी ।
No description available.
नेताभर एक ठाम : नेकपा कपिलवस्तुले राखेको ओली सरकारको विरुद्धमा राखिएको कार्यक्रममा नेताहरु ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस