६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

जुम्लामा लोडशेडिङको तालिका सार्वजनिक



काठमाण्डौ ।

नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।
जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  १ : ३५ बजे