इंग्लिस प्रिमियर लिगः क्रिष्टल प्यालेसले ब्राइटनलाई हरायो


काठमाडौँ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई हराएको छ । सोमबार राती भएको खेलमा प्यालेसले ब्राइटनलाई २-१ गोल अन्तरले हराएको हो ।

प्यालेसको जितमा जिन मेटाटा र क्रिष्टियन बेनटेकले गोल गरे । जितपछि प्यालेस २५ खेलबाट ३२ अंकसहित लिगको १३ औँ स्थानमा उक्लिएको छ । हारेको ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस