१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साँझ मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं ।
आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  १२ : ५८ बजे