१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

देशभर थप ७९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर थप ७९ जनामा कोरोना भारइस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ७९ जना नयाँ संक्रमित पुष्टि भएको बताइएको छ ।

यस्तै, यही समयमा ८२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। भने यस अवधिमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। हाल देशभर ४७ जना क्वारेन्टाइनमा रहेका छन्। भने ९९८ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  ५ : ४३ बजे