१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बजेट भाषणः कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन



काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा मुलुकको समग्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास विस्तार एवं सुधारका लागि कुल ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ ।

उक्त बजेटले कृषि सुधार, विउ विजन, मल तथा कृषकको तालिम र पशुपालन सेवामा खर्च गरिने शनिबार भएको बजेट भाषणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ५ : १६ बजे