२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सरकारले बढायो कर्मचारीको तलब २ हजार



काठमाडौं ।
सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ३० बजे