१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

सरकारले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्यायो



काठमाडौं ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५१ बजे