१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

दाङमा एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ



दाङ ।

दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पाँचजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेका बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  १० : ५५ बजे