२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाढीले डाइभर्सन बगायोः बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध



रुपन्देही।
बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ११ : १० बजे