३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्र



पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्र। लेकसाइडमा पर्यटक लक्षित पूर्वाधार विकासमा ठूलै लगानी भएपनि कोरोना कहरका कारण झण्डै दुई वर्ष यता पर्यटकीय गतिविधि सुनसान बनेको छ।
तस्बिरः राधिका कंडेल, रासस।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ४ : ४७ बजे