१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै



बुटवल ।

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै छन्। अहिले विपक्षी गठबन्धन प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ताका लागि पुगेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  ३ : ४४ बजे