२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु



बर्दिया ।
बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  १० : ५४ बजे