१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

काँग्रेशले ७७ वटै जिल्लामा एकसाथ वडा अविधेशन गर्ने



काठमाण्डौँ ।
नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ। चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १० : ११ बजे