३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा



काठमाडौं ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।

प्रकाशित मिति : १५ भदौ २०७८ मंगलबार ००:००  ३ : ४५ बजे