१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



काठमाडौँ ।

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  ७ : ५६ बजे