१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै



काठमाण्डौँ ।

सिद्धार्थ बैंकले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्न आवेदन दिन सकिने बैंकले जनााएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ०० बजे