४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आज एकीकृत समाजवादीसँग नेकपा (जनवादी) पार्टी एकीकरण हुँदै



काठमाडौं ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) एकता हुने भएको छ ।
जसका लागि मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम राखिएको छ ।

नेकपा (जनवादी) ले २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेर राजनीतिक गतिविधी गर्दै आएको थियो । एकीकृत समाजवादीका अनुसार मंगलबार साढे १२ बजे एकता घोषणा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  ९ : १९ बजे