२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

Year: 2021

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगरबुढीगंगा गाउँपालिका ४ नेमुवा चोकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आइतबार

केपी ओलीको पराजय कर्णालीबाट सुरु भइसकेको : प्रचण्ड

चितवनमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्।

पदमुक्त भएको ८ घण्टापछि पुनस् गृहमन्त्रीको शपथ लिँदै बादल

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै

बाख्रा फार्ममा आगलागी हुँदा ६० लाखको क्षति

झापाबुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति

भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

तुलसीपुरदाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ। पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६

चितवनमा नौ महिनामा ३० गैंडा मरे

चितवनचितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडामरेका छन्। तीमध्ये

बार्सिलोनाले ३१औँ पटक कोपा डेल रे को उपाधि उचालयो, चम्किए मेस्सी

काठमाडौँ । कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ को फुटबलको

पेट्रोलको मूल्य प्रतिलिटर १२१ रुपैयाँ पुग्यो, निगम भन्छ ‘अझै घाटा छ’

काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल

वैज्ञानिकहरुले माकुराको जालोलाई यसरी ‘म्युजिक’ मा परिणत गरे

सीएनएन । ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिकहरुले माकुराको जालोलाई ‘म्युजिक’ मा परिणत गर्न

कपिलवस्तु लगायतका जिल्लामा पानी पर्दा किसानलाई हल्का राहत

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु लगायतका जिल्लामा गयराति पानी परेको छ । लामो समयसम्म पानी