७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि



काठमाडौं ।

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  ४ : २० बजे