१५ जेष्ठ २०८०, सोमबार | Mon May 29 2023

बन्दीपुरबाट देखिएको हिमालको दृश्य



तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य। मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालका दृश्य देखिन्छ। तस्वीरः कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति : १० फाल्गुन २०७८ मंगलबार ००:००  ११ : २५ बजे