६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

बन्दीपुरबाट देखिएको हिमालको दृश्य



तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य। मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालका दृश्य देखिन्छ। तस्वीरः कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति : १० फाल्गुन २०७८ मंगलबार ००:००  ११ : २५ बजे