१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने



काठमाडौँ ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ । एमालेको अवरोधबीच आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ुसार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८ु पेस गरेका थिए ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ ।

उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ बजे बस्‍ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  २ : २१ बजे