४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

खच्चडमार्फत अल्लो ढुवानी



दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै। यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ। सडक नपुगेका कारण उनीहरूले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन्। तस्बिर- नरेन्द्रसिह कार्की/रासस

प्रकाशित मिति : १५ चैत्र २०७८ मंगलबार ००:००  २ : १२ बजे