१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सैनामैनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस



बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ । वार्ड नं १ को मतगणना जारी रहँदा २०० मत गणना गर्दा एमालेका प्रमुख उम्मेद्वार चित्र बहादुर कार्कीले ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका फणिन्द्र शर्माले ८२ मत प्राप्त गरेका छन् ।

सुरुवातदेखिनै कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् भने एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १० : ०६ बजे