७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालगञ्ज उपमहानगरमा मतगणना सुरु



बाँके ।

नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

भेरी प्रविधिक शिक्षालयमा वडा नम्बर २३ को मतगणना सुरु भएको हो ।नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको छ ।

कोहलपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ । कोहलपुरमा ५६ हजार ७९७ मतदातामध्ये ४२ हजार ५०६ मत खसेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : ३१ बजे