१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुटवल उपमहानगरमा कांग्रेसको अग्रता कायमै, एमाले तेस्रो



बुटवल ।

बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ ।
उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : ४२ बजे