२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

लुम्बिनी प्रदेश सभाको बैठक सर्‍यो



रुपन्देही ।

लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक सरेको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गरी बैठक जेठ २५ गतेका लागि सारिएको जनाएको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले एक विज्ञप्ति जारी गर्दै २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९ आइतबार ००:००  २ : ५७ बजे