८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लुम्बिनी आउँदै प्रधानमन्त्री देउवा



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी आउने भएका छन् ।

उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउने भएका हुन् ।

दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ७ : ३६ बजे