मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु नगरपालिकाले पनि नागपञ्चमीको अवसर पारेर मंगलबार सार्वजनिक विदा दिएको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा भएको जानकारी दिएका हुन् ।
हिन्दुधर्मालम्वीहरुले आज घरको मूलढोकामा नागको तस्वीर टाँसेर नाग पूजा गरि मनाउँदै छन् ।
जिल्लाका १० पालिका मध्ये ५ पालिकाले आज सार्वजनिक विदा दिएका छन् ।







प्रतिक्रिया