१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तुमा १ लाख ४० हजार मुल्य बराबरको अबैध सामान बरामद



मायादेवी अनलाइन, कृष्णनगर ।

कपिलवस्तुमा १ लाख ४० हजार बराबर अबैध सामान प्रहरीले बरामद गरेको छ ।

शुक्रबार जिल्लाको कृष्णनगर नगरपालिका २ लालकोठी स्थित कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तर्गत भारतिय सिमा नाका बाट प्रहरीले अबैध रुपमा भन्सार छलि निकासी गरी बेवारीसे अवस्थामा राखेको खुद्रा तथा फेन्सी सामान बरामद गरेको हो ।
बरामद गरिएको अबेध सामान भन्सार कार्यालय कृष्णनगर पठाईएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  ५ : ४८ बजे