१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरको मतदानकेन्द्रमा बम विस्फोट



बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका–२ को खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

बम विस्फोटपछि गुलरिया नगरपालिका–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा मतदान स्थगित भएको छ । त्यहाँ बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारीमा केही त्रास भएको छ ।

अवस्था सामान्य भएपछि पुनः मतदान सुरु गर्ने तयारी छ । अहिलेसम्म बर्दियाका सबै मतदान केन्द्रको गरी साढे १० बजेसम्म २५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  १० : ५५ बजे