७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गोकर्ण विष्टले गरे गुल्मीको रामराज्य माविबाट मतदान



गुल्मी ।

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले मतदान गरेका छन्। 

उनले इस्मा गाउँपालिका -४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। 

विष्टले एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीसँग प्रतिष्पर्धा गर्दैछन्। 

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ११ : २९ बजे