१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुपन्देही–१ को मतगणना ११ बजेदेखि हुँदै



रुपन्देही ।

प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ ।

रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । 

रुपन्देही-१ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ४९ बजे