१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सप्तरी-२ को गणनामा सिके राउतको अग्रता



काठमाडौं ।

सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ५६ बजे