१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाँके-३ मा नेकपा एमालेको अग्रता



बाँके ।

बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति प्रारम्भिक गणनामा तीन सय मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोरले सय मत प्राप्त गर्नुभएको छ।

एक हजार दुई सय ४८ मत गणना हुँदा नेकपा एमालेका कक्षपतिले ६ सय,  नेपाली कांग्रेसका राठोरले ४ सय, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र नाथ शुक्लाले ४८ ल्याउनु भएको छ। बाँकेको क्षेत्र नम्बर–३ मा ७४ हजार २ सय १३ मत खसेको थियो। 

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ११ : ०६ बजे