३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

गुल्मी–२ मा ४ बजेबाट मतगणना सुरु हुने



गुल्मी ।

गुल्मी क्षेत्र नम्बर– २ मत गणना दिउँसो ४ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले अपरान्ह चार बजेबाट मत गणना सुरु गर्ने सहमति बनेको हो ।

सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १ : ५७ बजे