११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

दाङ-३ मा सुरुवाती चरणमा कोमल ओलीको अग्रता



दाङ ।

दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  २ : ०१ बजे