७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ललितपुर-३ मा तोसिमाको अग्रता



ललितपुर ।

प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाउनुभएको छ ।

चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि हुनुहुन्छ ।

यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ४ : ३२ बजे