१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024

रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै गणेश पौडेलले गरे सर्वोच्चमा रिट दर्ता



बुटवल ।

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी रिट निवेदन दायर गरेका हुन् ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ५ : ४५ बजे