१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गयो



कञ्चनपुर ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हिजो ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका बेला धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९ बुधबार ००:००  ८ : ३० बजे