१० चैत्र २०७९, शुक्रबार | Sat Mar 25 2023

लुम्बिनीमा दक्षिण कोरियाका १२५० विद्याथीहरूले गरे एकैपटक दर्शन (तस्बिरहरू)



बुटवल ।

गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १२५० विद्याथीहरूको समूहले दर्शन गरेका छन् ।

उनीहरूले गुम्बाहरू र मायादेवी मन्दिरको दर्शन गरि कपिलवस्तुको तिलौराकोट दर्शन गर्न सोमबार पुग्ने छन् ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  १ : १२ बजे