१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा



काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९ आइतबार ००:००  ४ : ३९ बजे