१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेत्र ज्योति संघ कपिलवस्तुमा श्रीवास्तव निर्वाचित



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको अध्यक्षमा मनोज कुमार श्रीवास्तव निर्वाचित भएका छन् ।

शनिबार भएको संघको चुनावमा श्रीवास्तव अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षमा राजेश ज्ञवालीलाई पराजित गरेका हुन् ।

श्रीवास्तवमा ८९ मत पाउँदा ज्ञवालीले ८५ मत पाए ।

यस्तै संघमा अध्यक्ष बाहेक अन्य १२ जना सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९ आइतबार ००:००  ६ : ३७ बजे