२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भोलि ओली मेरै कार्यकर्ता बन्न सक्छन्ः मेटमणि चौधरी



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टी एमालेसँग नमिल्ने बताएका छन् । सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बरु एमाले अध्यक्ष ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्नसक्ने सम्भावना रहेको बताए ।

‘भोलि ओली मेरै कार्यकर्ता बन्न सक्ने पनि सम्भावना छ । राजनीतिमा असम्भव भन्ने कुरा के हुन्छ ? ओली मेरो मेरो कार्यकर्ता बने भने तपाईँहरु कसैले अनौठो मान्न पर्दैन,’– उनले भने ।

प्रकाशित मिति : २४ श्रावण २०८० बुधबार ००:००  ११ : ३९ बजे