१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विद्यार्थीको कर्म



शुक्रबारशरीय कार्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुलाई च्याउ खेती कसरी गर्नेबारे सिकाउँदै श्री पञ्च आधारभुत विद्यालय । विद्यालयमा कक्षा ६-८ मा अध्यनरत विद्यार्थीको ४ वटा सदनले २/२ वटा गरी ८ वटा पोका बनाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ८ : ०७ बजे