२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

सुन्दर गोठीकाँडा



ड्रोन क्यामेराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठीकाँडा क्षेत्रको दृश्य। यो वीरेन्द्रनगरको प्रमुख पर्यटकीय क्षेत्र हो भने सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्र समेत भनेर चिनिन्छ । तस्बिर : सुरेश आचार्य/रासस ।

प्रकाशित मिति : ५ मंसिर २०८० मंगलबार ००:००  ४ : ५८ बजे