१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लोभलाग्दो कृषि कर्म



मायादेवी अनलाइन, वाणगंगा ।

कृषि कर्ममा रमाएका एक जोडी तुलसा र तुलसीराम घिमिरे । वाणगंगा १ मन्द्रेलीटोल निवासी उक्त जोडीले करिब १ कट्ठामा लगाएको तरकारी बेर्नाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । १ लाख बढिको विक्री गरिसकेका घिमिरे परिवारले अहिले फुलगोबी, बन्दागोभी, ब्रोकाउली, गोलभेडा, साग, भान्टा र खुर्सानीका बेर्ना घरबाटै दिनहुँ बिक्री गर्दै आइरहेका छन्। कपिलवस्तु कृषि सहकारी संस्था बैरियाले आफना सदस्यलाई ५० प्रतिशत अनुदानमा विउ खरिदमा समेत सहुलियत दिएको छ ।

खुर्सानी, टमाटर, ब्रो काउली, फुलगोवी लगायतका बिरुवाहरु
तरकारीका बेर्ना खरिद गर्न आएका ग्राहकलाई बिक्रि गर्दै तुलसा घिमिरे
बिक्रिका लागि बेर्ना संकलन गर्दै तुलसीराम घिमिरे

प्रकाशित मिति : ५ मंसिर २०८० मंगलबार ००:००  ७ : २६ बजे